कोरोनाको कहर: सुनसान कावासोती Daunne News प्रकाशित : २०७६ चैत्र १२ गते, १०:४० सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt कोरानाबाट बच्नका लागि सरकारले देशभर लकडाउन गरेपछि देशका अधिकांश सहर सुनसान देखिएको छ। गाउँघर समेत सुनसान देखिन थालेकोछ। पूर्वी नवलपरासीको कावासोती लकडाउनको दोस्रो दिन चैत्र १२ गते सुनसान सहर। तस्वीरहरु: अर्जुन अविरल सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt