कुबेर बचत तथा ऋण सहकारी सस्थाद्वारा माक्स साबुन बितरण




नन्दु यादव –

चैत २० नवलपरासी –




बिब्ययापी रुपमा महामारी काे रुपमा फैलिदै गईरहेकाे काेराेनाभाईरसकाे सक्रमण बाट बच्नकाे लागि सरावल गाउपालिका वडा न ६भुजहवामा रहेकाे कुबेर बचत तथा ऋण सहकारी सस्था ले ६३अाै सहकारी दिवसकाे अवसरमाा सयाै जनालाई माक्स र साबुन बितरण गरिएकाे सस्थाका ब्यवस्थापक लक्ष्मुन काेईरी ले जानकारी दिनु भयाे ।

सरकारले हप्ताै देखि गरेकाे लकडाउन काे बेलामा स्थानिय स्तरमा बसाेबास गरेका शेयर सदस्य तथा अन्य लाई सामान बितरण गरेेेेेकाे बताउनु भयाे।

अाफु बचाै र अरुलाई पनि बचाउभन्ने मुल नाराका साथ अाज बितरण गरिएकाे सस्थाले जनाएकाे छ ।सस्थाले हरेक अापत बिपतमा यहाका जनताहरुलाई विभिन्न प्याकेजकाे रुपमा सहयाेग गर्दै अाएकाे छ भने बिभिन्न समयमा जनचेतनामूलक कार्यक्रम समेत सन्चालन गर्दै अाएकाे छ ।

अाउने दिनमा यश सस्था यहाँ जनताहरुकाे हातमा हात र काधमाकाध मिलाई अगाडि बढने प्रतिबद्धता समेत ब्यक्त ब्यवस्थापक काेईरीले बताउनु भयाे । साथै ६३ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पूर्ण शेयर सदस्य ज्युहरू, शुभचिन्तक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त समेत यश सस्थाले ब्यक्त गरेकाे छ ।



सम्बन्धित
Loading...