विश्वमा कोरोनाको कारण १ लाख जना बढीको मृत्यु – with vedio


https://www.youtube.com/watch?v=h69SZaHYgq0&t=11s



संसारभर फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

पछिल्लो २ साता संक्रमितको संख्या र मृत्युदर दुबै बढेको छ । शनिबारसम्ममा करिब १७ लाख संक्रमित हुदा १ लाख ३ हजार जनाको मृत्यु भएको छ ।




संक्रमितमध्ये ७ प्रतिशत मानिसको मृत्यु भएको छ । दोस्रो महिनासम्म संक्रमितमध्ये २ प्रतिशतको मृत्यु रहेकोमा बढ्दै ७ प्रतिशत पुगेको हो

चीनको वुहानशहरबाट फैलिएको भाइरसबाट तीन महिनामा ५० हजारको पनि मृत्यु नभएकोमा पछिल्ला महिना अत्याधिक बढी देखिएको हो ।

अमेरिकामा संक्रमितको संख्या ५ लाख नाघ्यो, एकैदिन २ हजारको मृत्यु



सम्बन्धित
Loading...