भारतले थप्या २१ वैशाखसम्मका लागि लकडाउन




काठमाडौं । छिमेकी मुलुक भारतले ३ मार्च अर्थात २१ वैशाखसम्मका लागि लकडाउन अवधि बढाएको छ । लकडाउनको अवधि सकिनै लाग्दा भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।
यसअघि भारतले गरेको तीन साता लामो लकडाउन बुधबार (३ गते) सकिँदै छ ।



सम्बन्धित
Loading...