नेविसंघको स्थापना दिवसमा नवलपुरमा खाद्यान्न सहयोग




नवलपुर । नेपाली विद्यार्थी संघ नवलपुरले संघको ५१ औं स्थापना दिवसको अवसरमा कावासोती स्थित मौलाकालिका अपाङ्ग सेवा संस्थामा खाद्यान्न सहयोग गरेको छ ।
लकडाउनको कारणले संस्थामा आश्रय लिएका अपाङ्गता भएका व्यक्तिहरुलाई केही मात्रामा भए पनि सहज हुने भन्दै नेविसंघ नवलपुरले संस्थालाई खाद्यान्न सहयोग गरेको हो ।



सम्बन्धित
Loading...