लकडाउनको बेला गिटी चोर्ने नवलपुरका दुई वटा ट्याक्टर प्रहरी नियन्त्रणमा



चोरमारा । लकडाउनको बेला गिटी बालुवा चोर्ने दुई वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुप्सेकोट गाउँपालिका ४ झ्यालबासको गिरुवारी खोलाबाट कुलो सिचाई मर्मतका लागि भन्दै गिटी चोर्ने दुई वटा ट्याक्टर चोरमारा स्थित सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना ६ त ९१२९ र ना ७ त १४०२ नम्बरको टुयाक्टरलाई नियन्त्रणमा लिएर राखेको जनाएको छ ।





सम्बन्धित
Loading...