मध्यविन्दुले काठमाडौंबाट उद्दार गरेकालाई क्वारेन्टाइनमा नराखी घर पठायो




चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले केही दिन अघि काठमाडौंमा अलपत्र परेका ८६ जनालाई उद्दार गरेर सोझै घर पठाएको छ ।
नगरपालिकाले उनीहरुलाई परिवारको जिम्मा लगाएर घर पठाएको भए पनि क्वारेन्टाइनमा पनि नराखिकन र आरडिटी पनि चेक नगरी पठाएको भन्दै स्थानीयले आलोचना गरेका छन् ।
मध्यविन्दु नगरपालिकाले ३ दिन अघि आफ्नो नगरपालिका भित्रका ८६ जनालाई काठमाडौंबाट उद्दार गरेर घर ल्याएको थियो ।



सम्बन्धित
Loading...