स्पेन र फ्रान्समा देखियो अर्को एउटा खतरा


इटली र उत्तरी इलाका कोरोनाभाइरस महामारीको अत्यधिक प्रभावित इलाकामध्ये एक हो । अब यो क्षेत्रका साथै फ्रान्समा इन्फ्लामेटरी सिन्ड्रोममा एकाएक वृद्धि देखिएको छ ।



यो रोग विशेषतः साना बालबालिकामा पाइएको छ । लान्सेटको रिपोर्ट अनुसार यसअघि यस्तै एक मामला अमेरिकामा पनि पाइएको थियो । ब्रिटेन, स्पेनमा पनि यस्तै केस भेटिएको छ ।




यो स्थिती म्यूकोस्यूटियस लिम्फ नोड सिंड्रोम सँग मिल्दोजुल्दो छ । यसमा ज्वारो आउनु, शरीरभरी डाबर निस्कनु, ग्रन्थी सुन्निनु र यदि स्थिती धेरै गम्भीर भए मुटुसमेत सुन्निने गर्छ ।



सम्बन्धित
Loading...