नवलपरासीमा एक सहित देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टी ,४ सय २ पुग्यो
नेपालमा मंगलबार मात्र २७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएको पछिललो जानकारी अनुसार मंगलबार बिभिन्न स्थानमा गरिएका परिक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापा , सुनसरी , मोरङ्ग , सिन्धुली , लम्जुङ्ग , कपिलवस्तु , नवलपरासी , भक्तपुर सहितका जिल्लामा ति संक्रमितहरु भेटिएका हुन् । देवकोटाका अनुसार नेपालमा ३६ जिल्लामा कोरोनाका बिरामी भेटिएका छन् ।