अमेरिकाले गर्‍यो २७ वर्षपछि मिसाइल परीक्षणको तयारी


A Hatf-VI (Shaheen-II) missile with a range of 2,000 km (1,242 miles) takes off during a test flight from an undisclosed location in Pakistan April 21, 2008. Pakistan’s army test-fired a long-range, nuclear-capable ballistic missile on Monday, the military said, the second test since the weekend. The launch marked the culmination of a field training exercise for the Hatf-VI (Shaheen-II), which included a test firing on Saturday. REUTERS/Stringer (PAKISTAN) – RTR1ZQ6B


अमेरिकाले २७ वर्षपछि मिसाइल परीक्षणको तयारी गरेको छ ।

चीन, रुस लगायतका मुलुकले बेला/बेला मिसाइल परीक्षणको समाचार आइरहेका बेला अमेरिकाले पनि मिसाइल परीक्षणको गृहकार्य गरेको वासिङ्टन पोष्टले जनाएको छ ।




यदी अमेरिकाले मिसाइल परीक्षण गरेमा यो सन् १९९२ पछिको पहिलो हुनेछ भने आणविक हतियारको प्रतिष्पर्धा सुरु हुने विश्लेषण हुन थालेका छन् ।

एक वरिष्ठ प्रशासनिक अधिकारी र दुई पूर्व अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोष्टमा प्रकाशित समाचार अनुसार मिसाइल परीक्षणको छलफल गत मे १५ मा नै भएको उल्लेख छ ।



सम्बन्धित
Loading...