विश्वमा यसरी मनाइदैछ नयाँ वर्षको उत्सव (फोटोफिचरसहित)

काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा विश्वभरी नै खुशीयाली मनाइँदैछ । सन् २०१८ को विदाइ र २०१९ को स्वागत गर्दै नयाँ वर्षको उत्सव मनाइएको हो । नयाँ वर्षको आगमनसँगै विश्वभरी नै विभिन्न कार्यक्रम गरी नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइँदैछ । अंग्रेजी नयाँ वर्षको नेपालीहरुले शुभकामना साटासाट गरेका छन् । छिमेकी मुलुक भारत र चीनमा पनि नयाँ वर्ष भब्यरुपले मनाइएको छ । नेपालमा भने खासगरी विक्रम सम्बतको नयाँ वर्षलाई उत्सवको रुपमा लिने गरिन्छ ।
पछिल्लो समय नेपाल सम्बतको नयाँ वर्षमा पनि खुशीयाली साट्ने गरिएको छ । नेपालमा विभिन्न जाति, समुदायले भने ल्होसार, माघी लगायतका पर्वहरुलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा गएरातीदेखि नै विभिन्न देशका होटल, रेष्टुरेन्टहरुमा रमझम देखिएको छ ।
विभिन्न देशमा कसरी मनाइयो नयाँ वर्ष तस्विरमाः

Hong Kong’s iconic skyline is lit up as revellers celebrate the arrival of 2019 in China

A make-up artist decorates hair ahead of New Year celebrations in Ahmedabad, India

The fireworks over the Sydney Harbour Bridge in Australia