थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो


काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।



मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

सम्बन्धित समाचार

चितवनमा एकैदिन २३ जनामा कोरोना पुष्टि

नवलपरासीमा बाबुछोरी कोरोना भाइरसबाट सङ्क्रमित

कावासोतीमा ३ र गैडाकोटमा २ जना थपिए कोरोना संक्रमित

नवलपुरमा आज पाँच जनामा कोरोना संक्रमण देखियाे

देवचुलीमा १ सय ७ जना क्वारेन्टिनमा



सम्बन्धित
Loading...