नवलपुरको देवचुली आज दुई जनामा कोरोना संक्रमण देखियो




नवलपरासी । पूर्वी नवलपरासीमा आइतबा दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका केशव चापागाईका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ र ८ का २३ र ३२ बर्षीय दुई जना पुरुषमा संक्रमण देखिएको हो ।
यो सहित नवलपुरमा संक्रमितको संख्या ४५ पुगेको छ ।



सम्बन्धित
Loading...