कहाँ कहाँबाट कस्ताे कस्ताे देखियाे सूर्य ग्रहण


BBC आइतवार एशियाका विभिन्न भाग र पश्चिम अफ्रिकामा सूर्यग्रहण लाग्यो। नेपाल‍मा बिहान १०:५० मा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २:२३ बजे सकिएको थियो।



खगोलशास्त्रीहरूका अनुसार नेपालको सुदूरपश्चिम क्षेत्रबाट सूर्य ९८ प्रतिशतजति अँध्यारो भएको देखिएको थियो भने अन्य भूभागबाट ८८ प्रतिशत ग्रहण देखिएको थियो।

यो सूर्यग्रहण उत्तरी गोलार्धको सर्वाधिक लामो दिन अर्थात् अयनान्तमा परेकाले पनि दुर्लभ मानिन्छ।




नेपाल

कञ्चनपुरको महाकाली नदी किनारबाट आइतवार देखिएको सूर्यग्रहणRSS
नेपालको कञ्चनपुर जिल्लामा महाकाली नदी किनारबाट देखिएको सूर्यग्रहण
भक्तपुरको मध्यपुर थिमिबाट आइतवार बिहान ११:१५ बजे देखिएको सूर्यग्रहणतस्वीर कपीराइटRSS
Image captionभक्तपुरबाट बिहान ११:१५ बजे देखिएको सूर्यग्रहण
स्वयम्भूबाट ग्रहण लागेको सूर्यलाई हेर्दै बालबालिकातस्वीर कपीराइटRSS
Image captionमानिसहरूले विभिन्न विधिले सूर्यग्रहण हेरेका थिए
स्वयम्भूबाट देखिएको सूर्यग्रहणतस्वीर कपीराइटRSS
Image captionस्वयम्भूबाट दिउँसो १२:४५ बजे देखिएको सूर्यग्रहण

ग्वाङ्जू,चीन

Eclipse seen from Guangzhou, Chinaतस्वीर कपीराइटEPA

मनिलाफिलिपिन्स

Manila, Philippinesतस्वीर कपीराइटAFP

जीयाईताइवान

ताइवानतस्वीर कपीराइटEPA

मुम्बई, भारत

मुम्बईतस्वीर कपीराइटEPA

कराँचीपाकिस्तान

पाकिस्तानतस्वीर कपीराइटREUTERS


सम्बन्धित
Loading...