कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन Daunne News प्रकाशित : २०७५ आश्विन २७ गते, १६:५८ 0 सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt २७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति १० बजेर २० मिनेटमा खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 0 सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt