काेटहि देबि सामुदायिक अध्यन केन्द्र ठुलाे खैरटवा द्वारा स्वास्थ सामाग्री बितरण
नन्दु यादव ,नवलपरासी
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुरमा रहेकाे काेटहि देबि सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि अाज स्वास्थ्य सामाग्री बितरण गरेको छ।
स्वास्थ्य चाैकि ठुलाे खैरटवा लाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे काेटहि देबि सामुदायिक अध्यन केन्द्रका सचिव सन्ध्या यादव ले बताउनु भयाे । काेटहि देबि सामुदायिक अध्यन केन्द्र काे अध्यक्ष बिश्राम यादव अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा न ४का वडा अध्यक्ष जन्त्री प्रसाद बरईकाे प्रमुख अतिथ्यतामा स्वास्थ्य सामाग्री बितरण गरिएकाे हाे ।कार्यक्रम मा काेटहि देबि सामुदायिक अध्यन केन्द्र का सदस्य महादेव यादव ,पत्रकार नन्दु यादव ,स्वास्थ्य चाैकिका प्रमुख मन्ताेष कुशवाहा लगायतले शुभकामना मनत्ब्य ब्यक्त गर्नुभएकाे थियाे।जस्मा मास्क २००पिस ,सेनिटाईजर २००बाेतल ,साबुन २००पिस र ग्लाेभ्स ४००पिस रहेकाे सस्थाले जनाएकाे छ ।
साथै साबुन पानिले हात धाेअाै , सामाजिक दुरि कायम गराै काेराेनाबाट अाफु बचाै र अरुलाई पनि बचाअाै भन्ने कुरामा ध्यान दिनुपर्ने सस्थाले सबैमा अाग्रह गरेकाे छ l
