जलमग्न चाेरमारा फाेटाे फिचर
लगातारकाे बर्षाले चाेरमारा बजार जलमग्न भएकाे छ । चाेरमारामा रहेकाे मध्यविन्दु नगरपालिका र सशस्त्र प्रहरी कार्यालय डुबानमा परेकाे छ ।
त्यसैगरी चोरमाराको सुकुम्बासी बस्ती, प्रहरी चेक पोष्ट समेत डुबानमा परेको छ ।
https://www.youtube.com/watch?v=8Yws_3lVvoY&t=186s



