गुगल क्रोममा थपिँदै यस्तो फिचर, फिसिङ साइटबाट बच्न सकिने

पछिल्लो समय लोकप्रियता कमाएको गुगल सर्च इन्जिन क्रोमको नयाँ फिचरमाथि काम थालिएको छ । यो नयाँ फिचरले प्रयोगकर्तालाई फेक (फर्जी) फाराम भर्नबाट रोक्न सक्नेछ ।

गुगलमा नयाँ थपिने फिचरले फर्जी फाराम पहिल्याउनेछ र प्रयोगकर्तालाई त्यस्ता फाराम भर्नबाट रोक्नेछ ।

https://www.youtube.com/watch?v=8Yws_3lVvoY

सम्बन्धित
Loading...