पूर्वपश्चिम राजमार्ग अवरुद्ध




पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका चोरमारा चौरङ्गी निर पहिरो सस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
चोरमाराबजार देखि डेढकिलो मिटर पश्चिम चौरङ्गीमा पहिरो खसेको नवलपुर प्रहरीले जनाएको छ ।
अवरुद्ध हटाउन प्रयास भईरहेको छ ।
यता नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ मा तिब्र गतिमा जमिन कटान गरेको छ ।

https://www.youtube.com/watch?v=vWHjiz85LeE




https://www.youtube.com/watch?v=mhZulL9mv-E&t=113s



सम्बन्धित
Loading...