कावासोतीमा थप एक जनामा देखियो कोरोना पोजिटिभ


नवलपुर । पुर्वि नवलपरासी कावासोतीमा आज एक जनामा कोरोना पोजिभि देखिएको छ ।
यहि ६ गते १०८ जनाको स्वाव संङकलन गरी हेटौँडा पठाइएको नमुना मध्ये १०७ जनाको नेगेटिभ रिपोट र १ जनाको भने रिपोट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाइले जानकारी दिनुभयो ।
कारोना सङक्रमित उनि असार २२ गते सेनाको एस्कर्टिङमा कावासोतीको रिफेस सेन्टरमा आई सिधै वडाकौ जनकल्याण मा.विको क्वारेन्टाइनमा बसेका थिए । उनी साउदीबाट आएका थिए ।



सम्बन्धित
Loading...