निती विपरित खुल्ला शास्वत धाम


  • सविता थापा –


चौधरी उद्योग ग्रामद्वारा सञ्चालित सिजी स्वास्वध धाम सरकारको निती विपरित खुलेको छ। सरकारले लकडाउन खुल्ला गरेपनि सामाजिक दुरी कायम नहुने क्षेत्र मठ–मन्दिर, पूजाआजा, सभा, समारोह, विद्यालय, कलेज, चलचित्रहल जस्ता क्षेत्र अझै बन्द गरेको भए पनि नवलपुरको सिजी (शास्वत धाम) भने खुलेको छ ।




नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर तिवारीले सिजी खोल्नलाई कुनै अनुमति नदिएको जनाएका छन् । सिजीमा भने अहिले कर्मचारी राखेर सर्वसाधारणको लागि अवलोकन र पूजाआजाका लागि खुल्ला गरिएको छ। सिजीको शनिबार लिइएको तस्वीर ।

https://www.youtube.com/watch?v=-2P5l-T5hgE

https://www.youtube.com/watch?v=aG_otWPJMj4&t=32s



सम्बन्धित
Loading...