जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक


य सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  मंगलबार बसेको बैठकले लिखित तथा अन्तर्वार्ताबाट नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो । आयोगले आन्तरिक खुलाबाट १४ जना, खुल्लाबा ९ जना अपाङ्गबाट १ जना सिफारिस गरेको छ ।

 

 



सम्बन्धित
Loading...