विनयी त्रिबेणीको दुम्किबासका ६ जनामा कोभिड १९
https://www.youtube.com/watch?v=fv6lNcbGDV4
७५ बर्षकी बृद्धामा कोरोना पुष्टि
नवलपुरको बिनयी त्रिबेणीका १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । हिजो शनिवार राती प्राप्त नतिजा अनुसार बिनयी त्रिबेणी ६ की ७५ बर्षकी एक जना बृद्धा महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशवप्रसाद चापागाईका अनुसार रुघाखोकी र ज्वरो आएर भरतपुरस्थित मेडिकल कलेजमा भर्ना भएकी ती बृद्धाको स्वावमा कोभिड संक्रमण पुष्टि भएको हो ।
हिजो शनिवार ती महिला सहित ४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाईएको छ । यसअघि शनिवार गैंडाकोटका एक जना ट्रक चालक र दुई जना अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।