संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गयो
काठमाडौं । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ ।
https://www.youtube.com/watch?v=MnClwCf7SO4