चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि


चितवन,  ८ असाेज । चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये ७४ जना रत्ननगरका मात्र छन् । त्यसमा पनि रत्ननगर १४ का ४४ जना हुन् ।



https://www.youtube.com/watch?v=zSKkL8NOjMk

अन्य संक्रमित भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका ,कालिका नगरपालिका र माडी नगरपालिका बाहेक बाहिरी जिल्लाका छन् ।






सम्बन्धित
Loading...