नवलपुरमा थप एक जनाकाे मृत्यु



कावासाेती । पूर्वी नवलपरासीमा बुधबार एक जना काेराेना संक्रमितकाे निधन भएकाे छ ।
मन्यविन्दु १५ निवासी ७५ पुरूष चितवनमा मेडिकल बुधबार निधन भएकाे हाे ।
असाेज २० गते पाेजेटिभ देखिएका उनमा स्वास्वप्रश्वास र निमाेनियाकाे समस्या थियाे ।
याे सहित नवलपुरमा काेराेनाका करण ज्यान गुमाउनेकाे संख्या १० पुगेकाे छ ।



सम्बन्धित
Loading...