जुवातास रोक्न लुम्बिनी प्रदेशमा २५ वटा विशेष प्रहरी टोली




चाडपर्वमा अपराध नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

लुम्बिनी प्रदेशले पनि चाजपर्वका बेला हुने जुवातास रोक्न प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा गरी २५वटा विशेष प्रहरी टोली परिचालन गरिएको बरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।




यस्तै, सुरक्षित यात्रा गर्ने क्रममा यात्रुलाई कुनै समस्या परेमा आवश्यक सहयोग तथा समन्वय गर्न प्रदेश अन्तर्गत ३० स्थानमा ट्राफिक तथा जनपद प्रहरीसहितको ३० वटा यात्रु सहायता कक्ष स्थापना गरिएको बैदवारले जानकारी दिए।

https://www.youtube.com/watch?v=qiByXR0Aao0



सम्बन्धित
Loading...