शिक्षा ईकाई प्रमुख पोख्रेललाई कोरोना पोजेटिभ




कावासोती । पूर्वी नवलपरासीको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

कावासोती ८ निवासी पोख्रेललाई शनिबार पोजेटिभ देखिएको हो ।




विहीबार पिसिआर परीक्षणका लागि स्वाब दिएकोमा शनिबार पोजेटिभ आएको पोख्रेलले जानकारी दिए ।
पोख्रेलको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । पोख्रेले होम आइसोशलेनमा रहेका छन् ।

https://www.youtube.com/watch?v=SgLygJ4Metc



सम्बन्धित
Loading...