देवचुलीमा पाशुपालक किसानलाई कृषि सामग्री हस्तान्तरण
कृशला सापकोटा –
देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा व्यवसायिक पाशुपालक किसानहरुका लागि कृषि सामग्री हस्तान्तरण गरिएको छ ।
देवचुली नगरपालिकाको वडा कार्यालय वडा नं. ९ ले यहाँका किसानहरुलाई १२ थान ठेला गाडा हस्तान्तरण गरेको हो । शुक्रबार वडा अध्यक्ष मेखबहादुर सारु मगरले उक्त सामग्री किसानहरुलाई हस्तान्तरण गरेको थिए ।
उक्त सामग्री किसानहरुलाई गोबर फाल्नका लागि प्रयोग आउँद छ ।
