उखु किसानको बक्यौता रकम भुक्तान गर्न नेकपाको माग


परासी । नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउ कमिटीको आइतबार भएको वैठकले पश्चिम नवलपरासीका उखु किसानहरुको बाँकी रकम तत्तकाल भुक्तान गर्न चिनी मिल सञ्चालकहरुसंग माग गरेको छ ।
सरावल ४ गोबरहियामा बसेको वैठकले उखु किसानहरुको समस्या समाधानका बारेमा सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराई समस्या समाधानका लागि पहल गर्ने, उखु किसानहरुको वक्यौता रकम यथासिघ्र भुक्तान गरि चिनी मिलहरु सञ्चालन गरि उखु किसानका उखु खरिद गर्न सम्बन्धित निकायसंग माग गरिएको लगायतका निर्णयहरु ग्रिएको गाउँकमिटि सदस्य संजय मौर्यले बताए ।



सम्बन्धित
Loading...