कावासोतीमा काँग्रेसको प्रदर्शन, सरकार भ्रष्टचारमा चुर्लुम्म डुब्योः काँग्रेस




कावासोती । नेपाली काँग्रेस नवलपुरले कावासोतीमा सोमबार प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेस नवलपुरको आयोजनामा कावासोतीमा भएको सरकार विरोधी प्रदर्शनमा वक्ताहरुले सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको आरोप लगाएका थिए ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टचारमा डुबेको कोभिड १९ नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको आलोचना गरे ।




कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, नेकाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछाने लगायतले बोलेका थिए ।

https://www.youtube.com/watch?v=sSnmC8lqPR4

 



सम्बन्धित
Loading...