नवलपरासीको विनयी खोलाबाट १६ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा




नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ विनयी खोलाबाट १६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार नदीमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा नम्बर प्लेट रहेका ९ वटा र नम्बर नभएका ७ वटा गरी १६ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।




ना ७ त ३६२०, ना ७ त २५०२, लु ३ त ७८०, लु ३ त ९१७६, लु ४ त ५३९, लु २ त ९६११,लु ४ त ५८९, लु ४ त ३६६५, लु ३ त ९५७९ र नम्बर नभएको ७ वटा गरी जम्मा १६ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।



सम्बन्धित
Loading...