पुस १४ गतेदेखि लाइसेन्सको फारम खुल्ने


यातायात व्यवस्था विभागले आगामी पुस १४ गतेदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको छ।



विभागले आज सूचना जारी गर्दै मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको हो ।

कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि सवारी चालकअनुमति पत्र लाइसेन्सको फारम भर्न बन्द गरिएको थियो।




१० महिनापछि लाइसेन्स परीक्षा खुला गर्न लागेको हो।



सम्बन्धित
Loading...