बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
अहिले साँझ सुरु भएको मन्त्रिपरिषदको बैठक नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।
आजको बैठकमा नवनियुक्त मन्त्रीहरुले पहिलो पटक सहभागिता जनाएका छन् ।
https://www.youtube.com/watch?v=b6LUD8Jo9Yk