राप्रपाका अध्यक्ष आज अगुवा कार्यकर्तालाई सम्बोद्धन गर्न कावासोती आउँदै




कावासोती । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा राप्रपा नवलपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोद्धन गर्न आज कावासोती आउने भएका छन् ।

आज दिउँसो कावासोती ३ पुरानो कावासोतीका सितारा रिसोर्टमा हुने अगुवा कार्यकर्ता भेलालाई सम्बोद्धन गर्न उनी कावासोती आइपुगेको राप्रपा नवलपुरका अध्यक्ष दलबहादुर केसीले बताए ।




प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि पूर्व राजा ज्ञानेन्द्रको बढ्दो सक्रियता र राप्रपाको बढ्दो सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

https://www.youtube.com/watch?v=bEDC4I9ISag

 



सम्बन्धित
Loading...