सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन


  • प्रेमचन्द रौनियार –



नवलपरासी, ११ माघ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ मा पर्ने त्रिवेणी–वर्दघाट हुलाकी सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

हुलाकी वाटोमा निर्माणाधिन कलबटमा मोटर साईकल ठोकिदाँ मोटरसाइकल चालक सुस्ता गाउँपालिका ३ रेवारेता निवासी २४ बर्षीय नरेश शर्मा बढईको निधन भएको हो ।






सम्बन्धित
Loading...