सहिद दिवसमा आज कावासोतीमा रचना वाचन
कावासोती । सहिद दिवसको अवसर पारेर आज कावासोतीमा रचना वाचन गरिने भएको छ ।
नयाँ नेपाल सहिद स्मृति प्रतिष्ठान र साधना संगम नवलपुरका आयोजनामा आज कावासोतीको फलफूल चोकमा रहेको सहिद पार्कमा रचना वाचन आयोजना गरिएको हो ।
रचना वाचन कार्यक्रम विहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।
https://www.youtube.com/watch?v=P5-ML3zHvk8
