नेपाल भारतको दसगजामा रहेको पिलर निरीक्षण


ध्रुव नारायण बनिया/महेशपुर।
पश्चिम नवलपरासीमा रहेको नेपाल भारत दसगजा (सिमा) मा रहेको रगरगंज, गेर्मा, मुडेडा, गोपालपुर, महेशपुर लगायतको ठाउमा रहेको पिलर नं. ५०९/१, ५०९, ५०८/१, ५०८,५०७, ५०६ को निरीक्षण गरिएको छ ।



निरीक्षण गर्दा गेर्मामा रहेको पिलरलाइ रगंरोदन गर्ने आवश्यकता देखिएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सगरमणि पाठक, जिल्ला प्रहरी कार्यालयका प्रमुख अजय कुमार क्षेत्री, सशस्त्र प्रहरी बल हेक्वा २६ नं.गण बेलासपुर पश्चिम नवलपरासीका प्रमुख महेश अधिकारी लगायतका टाेलीले सीमा क्षेत्रकाे निरीक्षण गरेका हुन् ।



सम्बन्धित
Loading...