भूमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा कृष्ण घिमिरे




नवलपुर । भूमि समस्या समाधान आयोग पुर्वी नवलपरासीको अध्यक्षमा कृष्ण घिमिरे नियुक्त भएका छन्।
आयोग पुर्वी नवलपरासीामा कृष्ण घिमिरे अध्यक्ष सहित विज्ञ सदस्यमा रामकृष्ण ढुंगाना र सदस्यमा जोगमाया महतो मनोनीत भएको हुन् ।
नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत रहेका घिमिरे २०५१ मध्यावधि निर्वाचनमा तात्कालिन नेकपा एमालेको तर्फबाट साबिक नवलपरासी क्षेत्र नं १ बाट उम्मेदवार बनेका थिए।

 



सम्बन्धित
Loading...