देवचुली नगरपालिकाकाे साताैं नगरसभा शुरू


देवचुली । पूर्वी नवलपरासीकाे देवचुली नगरपालिकाकाे साताैं नगरसभा शुरू भएकाे छ ।



नगर सभामा जलश्राेत विधयक २०७७ र वातावरण तथा प्राकृतिक स्राेत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधयक २०७७ प्रस्तुत भएकाे छ ।

विधयक माथि अहिले छलफल शुरू भएकाे छ ।




सभा नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे छ भने उपप्रमुख पार्वता तिवारीले २०७७ साउनदेखि पाैष मसान्तसम्मकाे प्रगति विवरण प्रस्तुत गरेका थिए ।



सम्बन्धित
Loading...