नेपाल पत्रकार महासंघ युरोप शाखामा विवादः दुई समूहको छुट्टाछुट्टै अधिवेशन


काठमाडौं । नेपाल पत्रकार महासंघ युरोप शाखाको विवाद निरुपण नहुँदा दुई समूहले छुट्टाछुट्टै अधिवेशन गरेका छन्  ।



दिल्ली अम्माई नेतृत्वले भर्चुअल माध्यमबाट गरेको यो अधिवेशनमा वरिष्ठ पत्रकार भगिरथ योगी, प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका वर्तमान उपाध्यक्ष विपुल पोखरेल र लेखक तथा विश्लेषक नरेन्द्रजँग पिटर बिशिष्ट अतिथिको भूमिकामा सहभागी भए।
यस्तै केजिन राई समूहले पनि पत्रकार हकहित सम्बन्धी ७ बुदे घोषणापत्र जारी गर्दै  सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा अधिवेशन  सम्पन्न गरेको छ।

 



सम्बन्धित
Loading...