कोइला निकाल्ने क्रममा पुरिएर विकको मृत्यु
घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
