विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज पक्राउ


नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज पक्राउ परेका छन् । प्रहरीले महोत्तरीबाट कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो ।



 

विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।




सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो। उनी प्रहरीको खोजीमा थिए।



सम्बन्धित
Loading...