प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक सिंहदरबारमा


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ। सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आज सोमबार बैठक बसेको हो।



 

सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बसेको नेताहरुले बताएका छन् । बैठकमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल …प्रचण्डÚ, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।



सम्बन्धित
Loading...