१७ वर्षीया वालिका बलात्कार गर्ने बुढाथोकी पक्राउ


१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका १ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।



प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।




यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...