७ वर्षीया वालिका बलात्कार गर्ने ६५ वर्षीय बृद्ध पक्राउ




७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका ५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।




यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

https://www.youtube.com/watch?v=eNnueE-tH2o



सम्बन्धित
Loading...