रजहरकाे प्राकृतिक चिकित्सालयमा मतदान – फाेटाे फिचर


नारायण पंगेनी –
सामुदायिक प्राकृतिक चिकत्सालय रजहरमा आज बिहानदेखि मतदान चलिरहेकाे छ ।



अध्यक्षसहितका पदमा यसअघि नै सहमति जुटेपनि दुई पदमा सहमति नजुटेकाेले दुई पदका लागि आज मतदान भएकाे हाे ।

बरिस्ठ उपाध्यक्ष र सचिवमा दुई दुई जनाकाे प्रतिष्पर्धा रहेकाे छ ।




कांग्रेस, एमाले खनाल नेपाल समूह, जसपा, राप्रपा, क्रान्तिकारी माओवादी, नेकपा विप्लव, विवेकशील साझा लगायतका पार्टीकाे समर्थनमा न्याैपाने र घिमिरेले उम्मेदवारी दिएका छन् ।

तिवारी र काेईराल ओलि समुहका हुन् । प्राकृतिक चिकित्सालयमा मतदाता ११ सय छन् ।

 



सम्बन्धित
Loading...