आज यी स्थानमा बिजुली कटौती हुने


काठमाडौँ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।



हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




आज अपराह्नपछि प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 



सम्बन्धित
Loading...