अभिभावकहरुसँग अन्तक्रिया
महेश यादव –
नवलपरासी । पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ हात्तीवनमा समस्यामा आधारित अभिभावकहरुसँग अन्तक्रिया कार्यक्रम भएको छ ।
एबिसि नेपाल, स्ट्राेम फाउन्डेसनको आर्थिक सहयोग, प्रतिभा किशोर किशोरी सञ्जालको आयाेजना र सरावल गाउँपालिकाकाे सहकार्यमा अन्तरक्रिया भएको हाे ।
सञ्जालका अध्यक्ष बुद्धसागर गुप्ताकाे अध्यक्षता, वडा नम्बर ४ की वडा सदस्य जन्तिरा देवी सहानीकाे प्रमुख अतिथतामा कार्यक्रम भएकाे थियाे ।
