काेराेनाबाट थप १ सय ५६ जना संक्रमित, ४ काे मृत्यु




नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १ सय ५६ जना संक्रमित भएका छन् । ४ हजार ४ सय १६ जनामा गरिएको पिसिआर परिक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज ७० जनाले कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।



सम्बन्धित
Loading...